Telecom's mobile service can be obstructed ratidekhi today Saturday -

काठमाडौं, ३ मंसिर – नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिन लागिएको छ ।< टेलिकमले एक सूचना जारी गर्दै सो कार्य गर्नका लागि शुक्रबार रातीदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस , वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने जनाएको छ ।
ntc-notice

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget