Rai singer Melina need hendasama and clean lover

पार्श्व गायनकी चर्चित गायिका मेलिना राईले आफु सिंगल नै रहेको बताएकी छिन् ।< उनले आफुलाई प्रेम प्रस्ताव राख्ने अनेकन आएपछि आँफुले खोजेजस्तो नभेटेको बताएकी छिन् । उनले आफुलाई हेण्डसम हुनुका साथै मनको सफा भएको र संगीतलाई बुझ्ने प्रेमी चाहेको बताएकी छिन् ।
एक भिडियो कुराकानीमा राईले आफ्ना गोप्य कुराहरु खुलासा गरेकी छिन् । उनले कसरी प्रेम प्रस्ताव अस्विकार गर्छिन् त ? उक्त कुरा पनि खुलाएकी छिन् ।
भिडियोमा हेर्नुहोस् मेलिनासँग गरिएको गोप्य कुराकानी:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget