फ्रान्स– यहाँ एक व्यक्तिको घरमा एक सय
किलो सुन भेटिएको छ । ती व्यक्तिलाई उक्त घर उनका नातेदारले उपहारका रुपमा
दिएका थिए । नातेदारबाट उपहार पाएका व्यक्तिले घर बेच्ने सोच बनाईसकेका थिए
।
वारिसको घरको फर्निचर, बाथरुम, कपडाको तल लुकाएर राखेर एक सय किलो सुन भेटिएको हो । यसको मुल्य करीव ६० लाख डलर छ ।
लिलामी गर्ने व्यक्ति निकोलस फीयरफाटले समाचार एजेन्सी एएफपीको बताएका छन कि, ‘त्यहाँ सुनका ५ हजार सिक्का, १२ किलो सुनको डल्ला र एक–एक किलोका ३७ वटा विस्केट मिलेका छन् ।’

सुन यसरी लुकाइएको थियो कि, त्यसलाई देख्न सक्ने अबस्था थिएन ।
जव घरको नचाहिने बस्तु हटाउन शुरु गरियो, त्यसबेला सुनका सिक्का भेटिएका थिए ।
रक्सीको बोटलमा लुकाएको सुन पनि भेटिएको छ । घरका नयाँ मालिकले भेटिएको सुनको सूचि बनाउन आफ्ना वकिललाई भनेका छन् ।
घरमा भेटिएका कागजपत्रका आधारमा सुन १९५० देखि १९६० मा कानुनी तरिकाले किनिएको थियो ।
घरका असली मालिकको मृत्य भैसकेको छ ।
स्थानीय अखवार डेपेचेका अनुसार खजनाले भाग्यको चावी लिएर आएको होला, तर
यसको चर्को मुल्य चुकाउन पर्न सक्छ ।
सुन भेटाएका व्यक्तिले ४५ प्रतिशत कर तिर्नुपर्ने छ ।
सुन भेटाएका व्यक्तिले ४५ प्रतिशत कर तिर्नुपर्ने छ ।
Post a Comment