Becky and honestly about sex khulin officer, other than the different things kept nayikale

काठमाडौं । २१ औँ शताब्दीका आजका मानिसले बिहे अघिको सेक्सलाई पनि सामान्य मान्छन् । तर नायिका केकी अधिकारीले विवाहअघिको शरीरिक सम्वन्ध उचित नहुने तर्क राख्छिन् । पढेलेखेकी नायिकाको कोटीमा पर्ने यि सुन्दरी नायिकाले सेक्सलाई एकदमै रेस्पेक्ट गर्ने र त्यसलाई सही ठाउँमा मात्रै प्रयोग गर्न सकेको खण्डमा उचित हुने बताएकी छिन् । उनले गैरजिम्बेबार तरिकाले गरिने यौनलाई आँफुले घृणाको नजरले हेर्ने बताइन् । ‘स्वर’ , मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, लगायतका चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी केकी हाल ‘एश्वर्य’ चलचित्रको छाँयांकनमा व्यस्त छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget