Director of Reconstruction Committee meeting today, Prime Minister Prachanda explanation of the victim to take dhilaibare grant

काठमाडौं ५ मंसिर । भूकम्पपछिको पुनःनिर्माण र प्रभावितहरुको पाउने थप अनुदानका विषयमा छलफल गर्न आज पुनःनिर्माण निर्देशक समितिको बैठक बस्दैछ । बैठकमा अहिलेसम्मको कामको समिक्षा, पनुःनिर्माण प्रक्रिया र अनुदानका विषयमा छलफल हुनेछ । प्राधिकरणको संगठनात्मक संरचना, कार्य प्रणाली र जनशक्ति व्यवस्थापन, प्राधिकरणकोे कामको प्रगति पनि बैठकका एजेण्डा रहेका छन् । प्राधिकरणको निर्देशक समितिको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री कार्याल्यमा बोलाइएको छ । प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्राधिकरणका सीइओ सुशील् ज्ञवालीसँग जानकारी माग्नेछन् । यसअघि उनले लिखित स्पष्टिकरण मागि सकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget