War hero became the new king born Prachanda: Vaidya

mohan-baidhy
काठमाडौं, ६ मंसिर । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन् । शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए ।
शान्ति सम्झौताको दश वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले भने,‘वृस्तृत शान्ति सम्झौता गलत ढंगमा हुन पुगेकाले जनयुद्धका नायक दाहाल संसदीय व्यवस्थामार्फत मुलुकका नयाँ राजाका रूपमा जन्मन पुगे ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget