In Japan, a powerful earthquake, the tsunami waves 10 feet high

काठमाडौँ, ७ मंसिर - जापानमा शक्तिशाली भूकम्पपछि १० फिट अग्लो सुनामी आएको छ। सुनामीको खतरा अझै नटरेको मौसमविद्ले बताएका छन्।

जापानको उत्तरपूर्वी फुकुसीमा प्रान्तमा आज बिहान ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पपछि त्यहाँको मौसम विभागले तीन मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिएको थियो। मौसम विभागको अनुमान भन्दा पनि तीन गुणा भन्दा ठूलो छाल आएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ।

सुनामीबाट भएको क्षतिको विवरण भने आउँन बाँकी छ।

नेपाली समयअनुसार बिहान ३ बजेतिर सो भूकम्प गएको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget