After a bribe, Mr. Kanchan social networks around the mouth opening, said Manfred -

काठमाडौं मंसिर ४ –  लावारिसे जीवन बिताएर अहिले समाजसेवी दीक्षा चापागाईको संरक्षणमा रहेकी कञ्चन शर्मा रेग्मीको पति र दुई छोराहरु पत्ता लागेका छन् । कञ्चनका पति खानेपानी संस्थाका जागिरे मोहन रेग्मी र उनका दुई छोराहरु शागर र दीपेन्द्र रहेको कञ्चनले नै जानकारी दिइन् ।
कञ्चनका पति मोहन र छोराहरुको फोटो राखेर विभिन्न ट्रोल पनि बन्न थालेको छ । मोहन रेग्मीको फेसबुक एकाउन्टमा उनीमाथि मानिसहरुले आक्रोश पोख्न थालेका छन् । तर रेग्मीले संयमतापूर्वक पटक पटक स्टाटास मार्फत लेखिरहेका छन्, ‘कृपया विषयको सत्यता बुझिदिनुहोस् । कुरा नबुझि धारणा नबनाउनु होला ।’

रेग्मीले यो प्रकरणमा आफ्ना छोराहरुको कुनै गल्ति नभएकोले यसमा उनीहरुलाई नमुछ्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
तर मानिसहरुले आमालाई सडकको वास बनाउने छोराको गल्ति नभएर कस्को हुन्छ ? भन्दै आलोचना गरिरहेका छन् । सामाजिक संजालमा भिडियो भाइरल भएपछि उनले चारैतिर बिरोध र गालीगलौज देखेपछि बाध्य भएर यस्तो स्टाटस लेखेर राखेका छन | हेर्नुहोस रेग्मीको स्टाटस जस्ताको तस्तै :
capturemohan1

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget