Deaths related traffic accidents, the Kamal Thapa Kathmandu rescued assignment

हेटौंडा– मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् ।kamal-thapa
बा ३ च ९२८९ नम्बरको नीजि गाडी भीमफेदीस्थित जुरुखेत भन्ने स्थानमा शनिबार बिहान दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी गराए ।
यसैबीच दुर्घटना स्थलमा उद्दारकाे लागि सुरक्षाकर्मी र  स्थानीयबासीसँगै  राप्रपा नेपालका अध्यक्ष कमल थापा  पनि खटिएका छन् । मकावनपुर थापाको गृहजिल्ला हो । थापा पनि गृहजिल्लाको कार्यक्रम सकेर भीमफेदी हुँदै काठमाडौं फर्कँदै थिए ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget