Latest Post

he Stage is an Indian talent television series, which premiered on 10 October 2015 and broadcasts on Colors Infinity. The show airs on Saturday and Sunday nights. The series is produced by Kamna Nirula Menezes of SOL Productions. The series is India’s first-ever homegrown English singing talent hunt show. Both seasons are presented by Shibani Dandekar while Vishal Dadlani, Monica Dogra, Ehsaan Noorani, and Devraj Sanyal judge.Yatharth Ratnum was declared the winner of the first season

मंसिर ६, २०७३- भेरीमालिका २, तिमिलेका ३८ वर्षीय हरिबहादुर थापाको आँखाको ज्योति गुमेको १५ वर्ष बित्यो । माओवादी ‘जनयुद्ध’ का कमान्डर थापा अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमणमा घाइते भएका हुन् । बम विस्फोटमा उनका आाखा गुमे । त्यस बेला ‘बटालियन कमान्डर’ रहेका थापा अहिले अर्काको सहारामा आउजाउ गर्न बाध्य छन् ।
2016-11-21_1022
देशमा सशस्त्र द्वन्द्व अन्त्यसँगै शान्तिप्रक्रिया थालिएको १२ वर्ष बित्यो । तर, द्वन्द्वपीडितले पाउनुपर्ने राहत आफूले अझै नपाएको बताउँछन् थापा । अहिले नगरपालिकाकै १, मैदेगाउँमा बसोबास गर्दै आएका उनले २०५५ देखि ०५९ सम्म ‘बटालियन कमान्डर’को जिम्मेवारी सम्हालेका थिए । द्वन्द्वकालमा पाँचकाटिया, लहँ, सल्यानको दामाचौर, सन्धिखर्कलगायत स्थानमा ज्यानको बाजी लगाएर लडेको बताउने थापा त्यही क्रममा आँखाको ज्योति गुमे पनि औषधोपचारमा कसैले सहयोग नगरेको गुनासो गर्छन् । ‘शान्ति स्थापनापछि युद्ध लडेको पार्टी सरकारमा जाँदा पनि उपचारमा कुनै सहयोग भएन,’ उनले भने, ‘अरूको के कुरा गर्नु, ज्यानको बाजी लगाएर रगत बगाएको पार्टीकै नेताले वास्ता गरेनन् ।’ मैदे गाउँमै माओवदी केन्द्रका केन्द्रीय सदस्य स्तरका नेता छन् । उनीहरू कहिल्यै सोधपुछ गर्नसमेत नआएको थापाले बताए । ‘प्रधानमन्त्री दाहालले मजस्तै हजारौंको समस्या तत्काल समाधान गर्नुपर्छ । प्रधानमन्त्रीले द्वन्द्वका घाइते तथा अपांगलाई बेवास्ता गर्न मिल्छ ?’ उनले भने । द्वन्द्वताका घँघारुको लट्ठी थमाएर सेना–प्रहरीका ब्यारेक आक्रमण गर्न लगाउनेले अहिले साथ छाडिदिएको उनको आरोप छ । पत्नी र ३ सन्तानसहितको परिवार धान्नै मुस्किल छ थापालाई । आर्थिक अभावमा घर–व्यवहार चलाउन समस्या परेको बताउँछन् । ‘पेसा व्यवसाय गर्ने बेला युद्ध लडियो । अहिले कुनै पेसा पनि छैन, काम गर्न पनि सकिँदैन,’ उनले भने, ‘घर–व्यवहार चलाउन कठिन छ, सरकार र कुनै संघ–संस्थाले सहयोग गरेका छैनन् । राहतका नाममा कौडी पनि पाएको छैन ।’ आर्थिक अभावमा छोराछोरी पठनपाठनबाट वञ्चित भएको दु:खेसो पोखे उनले, ‘दैनिक गुजारा गर्नै धौधौ छ, छोराछोरी कसरी पढाउने ?’ थापासँग अपांगता परिचयपत्र पनि छ तर भत्ता पाएका छैनन् । ‘कुनै चोटपटक नलाग्नेले समेत भत्ता पाएका छन् तर हामीजस्ताले पाउन सकेनौं,’ उनले गुनासो गरे । लडाकुले पाएको रकमसरह सुविधा पनि पाउनुपर्ने दाबी गर्छन् थापा । अहिले आएर सोच्दा प्रधानमन्त्री दाहाल र बाबुराम भट्टराईले क्रान्ति सफल पार्न नसकेको बरु जनतालाई धोका दिएजस्तो लाग्दो रहेछ उनलाई । ‘द्वन्द्वका घाइतेका निहुँमा सामान्य चोटपटक र हात भाँचिएकाले समेत २ लाख राहतसहित मासिक १२ हजार कुम्ल्याउँदै आएका छन्,’ उनले भने, ‘हामीजस्ता साँच्चैका पीडितलाई भने सधैं बेवास्ता गरियो ।’

Suspense is a feeling of pleasurable fascination and excitement mixed with apprehension, tension, and anxiety developed from an unpredictable, mysterious, and rousing source of entertainment. The term most often refers to an audience’s perceptions in a dramatic work. Suspense is not exclusive to fiction. It may operate whenever there is a perceived suspended drama or a chain of cause is left in doubt, with tension being a primary emotion felt as part of the situation.
In the kind of suspense described by film director Alfred Hitchcock, an audience experiences suspense when they expect something bad to happen and have (or believe they have) a superior perspective on events in the drama’s hierarchy of knowledge, yet they are powerless to intervene to prevent it from happening. Films having a lot of suspense belong in the thriller genre.[citation needed]
In broader definition of suspense, this emotion arises when someone is aware of his lack of knowledge about the development of a meaningful event; thus, suspense is a combination of anticipation and uncertainty dealing with the obscurity of the future. In terms of narrative expectations, it may be contrasted with mystery or curiosity and surprise. Suspense could however be some small event in a person’s life, such as a child anticipating an answer to a request they’ve made, such as, “May I get the kitty?” Therefore, suspense may be experienced to different degrees.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget